TOP NEWS

मधेस प्रदेशमा पहिलो पटक चन्द्रपुर नगर प्रमुख काफ्ले द्वारा बिपतको बेला उद्वारको सामाग्री हस्तान्तरण

०८1 असार २६ पनन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकाले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ। आज चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाको श्री बीर दल चन्द्रनिगापुर इलाका प्रहरी कार्यालय चन्द्रनिङ्गापुर सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुर को सुरक्षाकर्मीको टोलीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको …

Read More »

रौतहट गढिमाइ नगर प्रमुख श्याम यादव बिकासको ढोका खोल्दै

०८१ , बैशाख , ०६ , पबन घिमिरे रौतहट स्थित गढिमाइ नगर प्रमुख श्याम याद व नगरको बिकासका लागि सकृय रहदै आएका छ्न । जिल्लाको बृन्दावन र गरुडा नगरपालिका संग सिमाना जोडिएको गढिमाइ नगरपालिका को ०७४ र ०७९ को दुबै स्थानिय निर्वाचनमा नगर प्रमुखमा चुनाब जितेका यादव शालिन र भद्र स्वभावका मानिन्छन समग्र नगर बिकासका लागि नगर प्रमुख श्याम यादव …

Read More »