रौतहट , दिपु मिश्र चन्द्रपुर – वाइसिएल ( योङ कम्युनिस्ट लिग ) चन्द्रपुर नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नवीन लामा सर्वसम्मत चयन भएका छ्न ।
एक कार्यक्रम बिच युवा नेता नवीन लामा सर्वसम्मत चयन भएका हुन ।
नेपाल कम्युनिस्ट पार्टी चन्द्रनिगाहपुरका युवा नेता एवं सामाजिक व्यक्तित्व भएको हिसाबले उनलाइ वाइसीएलको अध्यक्षमा चयन गरेको बागमती इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टीका वडा कमिटी अध्यक्ष गौतम खड्काले जानकारी दिए ।
अध्यक्ष लामाले चन्द्रपुरमा हुने बिकृती र बिसङ्गती लाई समाप्त गरेर सम्पुर्ण ब्यक्तित्व संगै हातेमालो गर्ने प्रतिव्द्द्ता जायर गरेका छ्न ।
सो कार्यक्रममा नेपाल कम्युनिस्ट माओवादी केन्द्रका नगर अध्यक्ष टीका आचार्य , प्रेस सेन्टर नेपालमा जिल्ल अध्यक्ष डिल्ली बहादुर कार्की ( सुब्बा ) , माओवादी केन्द्रका नेता राजु धामी , चन्द्रपुरका उपाध्यक्ष सागर पाण्डे ( बिकि ) लगायतको सहभागीता रहेको थियो ।
Sarokar Bisesh online news portal
