०८१ मङ्सिर ११ पवन रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा नोभेम्बर २५ अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियान अन्तर्गत पहिलो दिन भव्यताका साथ मनाइएको छ। अक्सफार्मको आर्थिक तथा प्राविधिक सहयोगमा ( BRIDGE) परियोजना अन्तर्गत आर डि सि नेपालको आयोजना वडासँगको सहकार्य र स्थानीय संघ संस्थासँगको समन्वयमा उक्त दिवस मनाइएको हो। हामी सबैको प्रतिबद्धता …
Read More »बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न
०८१ , कात्तिक , ११ पवन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय बालचनपुरमा वक्तित्व कला कार्यक्रम सम्पन्न भएको छ। अक्सफामको आर्थिक तथा प्राबिधीक सहयोगमा आर डि सि नेपाल द्वारा सञ्चालित ( BRIDGE ) परियोजना अन्तर्गत बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न भएको हो। समाजमा बढिरहेको बालविवाहलाई न्यूनीकरण गर्नका लागि विद्यार्थीहरूको समेत सक्रिय …
Read More »शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी
२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास र समृद्धिको मूल आधार हो भनी बताउनु भएको छ आइतबार सरोकार विशेषसँग कुराकानी गर्नुहुँदै चौधरीले शान्तिले नै समाज र राष्ट्रमा उन्नति र समृद्धि फैलदै जाने र शान्ति नै यस्तो चिज हो जसले एकआपसको सम्बन्धमा सुमधुरता कायम गर्न सक्ने क्षमता राखेको उल्लेख गर्नुभएको छ केही दिनअघि …
Read More »कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव
०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गगनदेव यादव विद्यालय सुधारका लागि सक्रिय बनेर लाग्नुभएको छ । २०५१ सालबाट स्थायी भई ३१ वर्ष सेवा अवधि पुरा गरिसक्नुभएका यादवले विद्यालय सुधारका लागि अनेकन प्रयास गरेको देखिन्छ। । बिएड विज्ञान विषयलीइ पढाइ पूरा गर्नुभएका गगनदेव यादव गणित र विज्ञान विषयको …
Read More »रौतहट गढिमाइ नगर प्रमुख श्याम यादव बिकासको ढोका खोल्दै
०८१ , बैशाख , ०६ , पबन घिमिरे रौतहट स्थित गढिमाइ नगर प्रमुख श्याम याद व नगरको बिकासका लागि सकृय रहदै आएका छ्न । जिल्लाको बृन्दावन र गरुडा नगरपालिका संग सिमाना जोडिएको गढिमाइ नगरपालिका को ०७४ र ०७९ को दुबै स्थानिय निर्वाचनमा नगर प्रमुखमा चुनाब जितेका यादव शालिन र भद्र स्वभावका मानिन्छन समग्र नगर बिकासका लागि नगर प्रमुख श्याम यादव …
Read More »महेन्द्र मा बि प्र अ कमला थापाको सामाजिक रफ्तार , सबैको रोजाइमा थापा
बैशाख , ३१ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका २ महेन्द्र माध्यमिक बिद्यालय प्रधानाध्यापक कमला थापा सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । नगरको माध्यमिक बिधालयहरु मध्य महिला प्रधानाध्यापकका रुपमा कुशल नेतृत्व सम्हालिरहनु भएकि थापा शिक्षण पेसा अलावा सामाजिक क्षेत्रमा अग्रसर रहदै आउनुभएको छ । बिधालयको प्रधानाध्यापक भएको तीन बर्ष भित्रमा शिक्षामा सुधार , भौतिक पुर्वाधारमा बिकास लगाएतका बिषयमा कमला थापा …
Read More »बृन्दावन नगर प्रमुख बिनोद पटेल बिकासको रफ्तारमा
०८१ बैशाख २७ सरोकार विशेष रौतहट स्थित बृन्दावन नगर प्रमुख बिनोद पटेल नगरको बिकासमा निरन्तर जुटेका छन । चुनाब जिते पश्चात् नगरमा बाकी र अधुरा काम सम्पन्न गर्नका लागि नगर प्रमुख पटेलले आफ्नो रफ्तार बढाएको देखिएको छ । नगर बिकासका लागि बिनियोजित बजेट शिक्षा , स्वास्थ्य , धार्मिक मठ मन्दिर , मस्जिद , सडक प्रमुख प्राथमिकतामा परेको नगर प्रमुख बिनोद …
Read More »नगर प्रमुख काफ्ले र डा. अभिनन्दनको प्रयास , चन्द्रनिगाहपुर अस्पताल क्रमिक रुपमा सुधार
०८१ , बैशाख , २१ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पतालले ठुलो क्षमताको एक्स रे मेसिन पाउने भएको छ । जसका लागि आवस्यक प्रकृया समेत पूरा गरिएको अस्पताल प्रमुख डा. अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभएको छ । यस कार्यका लागि चन्द्रपुर नगर प्रमुख संजय काफ्ले समेत सकारात्मक र सकृय रहदै आउनु भएकोमा स्वास्थ क्षेत्र सुधारका लागि काफ्लेको भुमिका …
Read More »महेन्द्र माध्यमिकको उत्कृष्ट नतिजा , प्र अ कमला थापा द्वारा बिद्यालय परिवारलाइ धन्यवाद
०८१, बैशाख १९ , पबन रौतहट स्थित चन्द्रपिर नगरपालिका २ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयले कक्षा आठको नगर स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ०८० चैत्रमा नगरले लिएको परिक्षामा आफ्नो बिद्यालयका बिद्यार्थीले राम्रो नतिजा ल्याएका प्रधानाध्यापक कमला थापाले सरोकार विशेषलाई जानकारी दिनुभएको छ । यसपालि बाट कक्षा आठको परिक्षालाई मर्यादित र एसइइ जस्तो प्रभाबकारितामा लान खोजिएको चन्द्रपुर …
Read More »चन्द्रपुरमा नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल चम्किलो तारा बन्दै
०८१ बैशाख १६ , पबन कुमार घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर शिक्षा अधिकारी दिपेम्द्र कुमार मण्डल नगरको शिक्षा सुधारका लागि सकृय देखिन्छन । लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी समाल्दै आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न कम्मर कसेर लागि परेका छन । विभिन्न बिधालयका शिक्षक संग समन्वय गर्नु र उनिहरुलाई परेको समस्या सम्बोधन गर्नु दिपेन्द्र कुमार मण्डलको दैनिकि …
Read More »
Sarokar Bisesh online news portal