स्थानिय तहका गतिबिधी

सुर्योद्रय नगरपालिकाको एक विशेष कार्यक्रममा सुजना रिजाल सम्मानित

कोशी प्रदेश , सम्बादाता कोशी प्रदेशको सुर्योदय नगरपालिका , ९ ले आयोजना गरेको आत्महत्या , डिप्रेशन , लागू पदार्थ न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सामाजिक अभियानता तथा प्रशिक्षक सुजना रिजाल सम्मानित हुनु भएको छ । लामो समय देखि सामाजिक कार्य लगाएत अभियानमा लाग्नु भएकि रिजाललाई आयोजक वडाको वडा अध्यक्ष देबेन्द्र शर्मा सहितको टिम त्यसै गरि पशुपतीनगर प्रहरी निरीक्षक लगाएतले …

Read More »

निकट समयमै गुजरा भित्र जमिनको कित्ता काट शुरु हुने

पबन , चन्द्रपुर , फागुन ०७ गते रौतहट स्थित गुजरा नगरपालिकामा भू–उपयोग वर्गिकरण र भू–उपयोग योजना तयारी सम्पन्न र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा एक विशेष कार्यक्रम बिच हस्तान्तरण गरिएको हो । इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोग र गुजरा नगरपालिकाको आयोजनामा सो कार्यक्रम आयोजन गरिएको थियो । नगरप्रमुख …

Read More »

चन्द्र्पुर नगरपालिकाको नया थालनि , उपभोक्ता समितीलाइ तालिम

पबन, रौतहट , पुस , १ रौतहट स्थित चन्द्रपुर नगरपालिकाले आफ्नो वडाहरुमा उपभोक्ता समितीहरुलाइ तालिमको ब्यबस्था गरेको छ । उपभोक्ता समितीलाई अनुशिक्षण कार्यक्रम नाम दिई संचालित उक्त कार्यक्रममा विभिन्न शिर्षकमा छुटयाइएको बिकासका बजेटबाट कसरी काम गर्ने र उपभोक्ता समितिले कामको खर्द बिबरण र निकासा कसरि बुझाउने निकासा गर्ने भन्ने सम्बन्धमा चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले प्रशिक्षण दिदै आउनु …

Read More »