जनहितमा जारी सन्देश
रौतहटमा सिम्री कृषि सहकारीको बाख्रा पालन मधेस प्रदेशमै नमुना
०८२ असोज ४ , पवन घिमिरे रौतहटको गुजरा नगरपालिका ३ मा रहेको सिम्री कृषि सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो दोस्रो वर्षको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त सहकारी संस्थाको आयोजनामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय , आर्थिक करिडोर कार्यालय बर्दिबास महोत्तरीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। सहयोगी संस्थाको कार्यक्रम अन्तर्गत आयोजक संस्थाले उन्नत जातको बाख्रा पालन सुरु गरेको …
Read More »सूचना
सूचना
बृन्दावन नगरपालिका द्धारा जनहितमा जारी सन्देश
हरिवन नगरपालिकाद्वारा कृषकलाई कृषि औजार तथा नगद अनुदान वितरण, किसानमा खुसीको लहर
सागर घिमिरे , सर्लाही हरिवन, सर्लाही – हरिवन नगरपालिकाले स्थानीय कृषकहरूलाई लक्षित गरी विशेष कार्यक्रम अन्तर्गत कृषि औजार वितरण तथा नगद अनुदान सहयोग गरेको छ। विभिन्न प्रकारका कृषि उत्पादनमा उत्कृष्टता हासिल गरेका किसानहरूलाई प्रोत्साहन स्वरूप नगद वितरण गरिएसँगै किसानहरूमा विशेष उत्साह देखिएको छ।रैथाने बाली (कोदो, आलस, कुर्थी तथा फापर) मा उत्पादनमा आधारित नगत अनुदान वितरण गरेको। नगरपालिकाले कोदो …
Read More »युवा नेता नवीन लामा वाइसीएल अध्यक्षमा सर्वसहमतिले चयन
रौतहट , दिपु मिश्र चन्द्रपुर – वाइसिएल ( योङ कम्युनिस्ट लिग ) चन्द्रपुर नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नवीन लामा सर्वसम्मत चयन भएका छ्न । एक कार्यक्रम बिच युवा नेता नवीन लामा सर्वसम्मत चयन भएका हुन । नेपाल कम्युनिस्ट पार्टी चन्द्रनिगाहपुरका युवा नेता एवं सामाजिक व्यक्तित्व भएको हिसाबले उनलाइ वाइसीएलको अध्यक्षमा चयन गरेको बागमती इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष एवं …
Read More »कालिका माध्यमिक विद्यालयमा अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग , आरडिसी नेपालद्वारा चित्रकला प्रतियोगिता सम्पन्न
०८१ माघ ०८ पवन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको श्री कालिका माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। अक्सफार्मको आर्थिक तथा प्राविधिक सहयोगमा ( BRIDGE ) परियोजना अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि आरडिसी नेपालद्वारा उक्त चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । उक्त चित्रकला प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका छात्र तथा छात्रा गरी ३६ जनाले …
Read More »
Sarokar Bisesh online news portal