pawan

सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले थप होर्डिङ बोर्ड बिस्तार गरि क्लबलाई गर्यो फुटबल बितरण

  सरोकार विशेष सम्बादाता  असोज , २९                                    रौतहट स्थित चन्द्रपुर नगरपालिका , ४ मा रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बागमती , पौराइ र चन्द्रनिगाहपुर गौर सडकमा थप सचेतनामुलक होडिङ बोर्ड राखेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर संग समन्वय गरि …

Read More »

मेनुका सिमसार प्राथमिक बिद्यालयमा डाक्टर सहित शिक्षक सम्मानित

असोज , २५ , पबन रौतहट स्थित चन्द्रपुर नगरपालिका , ८ मर्धरमा रहेको मेनुका सिमसार प्राथमिक बिधालयले चिकित्सक सहित शिक्षकलाई सम्मान गरेको छ । बिधालयको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि सो सम्मान गरिएको हो । चन्द्रपुर नगरपालिका भित्र स्वास्थ लगाएत शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने डाक्टर सहित विभिन्न बिधालयका प्रधानाध्यापक , शिक्षकलाई जमिन दाता बसन्त सापकोटा , बिधालय …

Read More »

संस्थागत सामाजिक सुरक्षा कार्यकम अन्तर्गत ट्राफिक कार्यालयको समन्वयमा सेन्ट्रल फाइनान्स चन्द्रपुरले राख्यो सचेतनाका लागि होर्डिङ बोर्ड

सरोकार विशेष सम्बादाता                                          रौतहट स्थित चन्द्रपुर नगरपालिका , ४ मा रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बिभिम्न्न स्थानमा सचेतनामुलक होडिङ बोर्ड राखेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर संग समन्वय गरि सस्थागत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मङ्लबार पुर्व …

Read More »

संकल्प बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न

पबन , ०६ , शनिबार रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्षिक साधारण सभा भब्यताका साथ सपन्न गरेको छ । चन्द्रपरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित सो कार्यक्रममा बयानब्बे बर्षिया जेष्ठ नागरिक शिबमाया बस्नेत प्रमुख अतिथी रहनु भएकोमा आयोजक संस्थाका अध्यक्ष बिभु पोखरेल सभाध्यक्ष रहनु भएको थियो । २०६५ सालमा १०१ शेयर …

Read More »

प्रधानाध्यापक गोमा तिमल्सिना बाट निजि खर्चमा मेनुका सिमसारका बिद्यार्थीलाई २० हजार बराबरको पोशाक बितरण , बिद्या सापकोटा द्वारा धन्यवाद

श्रावण , ५ , शुक्रवार , पबन , रौतहट रौतहट स्थित चन्द्रपुर नगरपालिका ८ मेनुका सिमसार प्राथमिक बिद्यालयमा सुक्रवार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ । उक्त बिधालयमा अध्ययन गर्ने ८० बिधार्थीलाई सोही बिद्यालयकि प्रधानाध्यापक गोमा तिमल्सिनाले निजि खर्चमा करिब बिस हजार बराबरको बिद्यालय पोशाक बितरण गर्नु भएको हो । पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र …

Read More »

मेनुका सिमसार प्रा बि प्र अमा गोमा तिमल्सिना ,हिजै पदभार ग्रहण

असार , ३१ , आइतबार , पबन , रौतहट रौतहट स्थित चन्द्रपुर , ८ मेनुका सिमसार प्राथमिक बिधालय मा त्यसै बिधालयकि शिक्षिका गोमा तिमल्सिना प्र अको रुपमा चयन हुनुभएको छ । बिधालय ब्यवस्थापन समिती संग प्र अ का रुपमा कामकाज गर्दै आउनुभएका शिक्षक शेख जहर अलिले आफ्नो कार्य ब्यस्तता भएको भन्दै प्र अ परित्यागको निबेदन बुझाए संगै यो प्रकृया अगाडि …

Read More »

Read More »

मिथिला नगरपालिकाको आयोजना , त्रीरत्न परामर्शको सहयोगमा मेलमिलाप सम्बन्ध तिन दिने तालिम सम्पन्न

असार , ४ , पबन , धनुषा धनुषा स्थित मिथिला नगरपालिकामा मेलमिलाप सहजकर्ताका लागि दिएको तीन दिने तालिम सोमबार सम्पन्न भएको छ । उक्त तालिम मिथिला नगरपालिकाको आयोजना , त्री रत्न परामर्शको सहयोगमा संचालित भएको हो । आफ्नो नगरको एघार वटै वडामा चयन गरिएको मेलमिलाप केन्द्र पदाधिकारीहरुलाई अझ सक्षम बनाइ सामाजिक समस्या समाधान गर्न सकुन भन्ने उदेश्यका साथ तालिमको आयोजना …

Read More »

डा. सुवास चौधरी सकारात्मक सोचका धनी

पबन , रौतहट बैशाख , ०५ चन्द्रपुर हस्पिटल प्रा लिका संचालक तथा डाक्टर समेत रहनुभएका सुवास चौधरी सकारात्मक सोच राखी विभिन्न समयमा सामाजिक कार्यमा अग्रसर हुनु भै काम गर्ने डाक्टरको रुपमा परिचित हुनुहुन्छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने सोचाइ का साथ डाक्टर चौधरीले हस्पिटलमा ब्लड बैंक स्थापनाको लागि निरन्तर सक्रिय रहि , कोरोनाको समयमा समेत उच्च जोखिममा …

Read More »

सुर्योद्रय नगरपालिकाको एक विशेष कार्यक्रममा सुजना रिजाल सम्मानित

कोशी प्रदेश , सम्बादाता कोशी प्रदेशको सुर्योदय नगरपालिका , ९ ले आयोजना गरेको आत्महत्या , डिप्रेशन , लागू पदार्थ न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा सामाजिक अभियानता तथा प्रशिक्षक सुजना रिजाल सम्मानित हुनु भएको छ । लामो समय देखि सामाजिक कार्य लगाएत अभियानमा लाग्नु भएकि रिजाललाई आयोजक वडाको वडा अध्यक्ष देबेन्द्र शर्मा सहितको टिम त्यसै गरि पशुपतीनगर प्रहरी निरीक्षक लगाएतले …

Read More »