०८१ मङ्सिर ११ पवन रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा नोभेम्बर २५ अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियान अन्तर्गत पहिलो दिन भव्यताका साथ मनाइएको छ। अक्सफार्मको आर्थिक तथा प्राविधिक सहयोगमा ( BRIDGE) परियोजना अन्तर्गत आर डि सि नेपालको आयोजना वडासँगको सहकार्य र स्थानीय संघ संस्थासँगको समन्वयमा उक्त दिवस मनाइएको हो। हामी सबैको प्रतिबद्धता …
Read More »रौतहटको श्री जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर ३ गैंडाटारका लागि मा बि तहमा विज्ञान विषयलाई १ जना नगर स्वयंसेवक शिक्षक माग सम्बन्धी सूचना
बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न
०८१ , कात्तिक , ११ पवन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय बालचनपुरमा वक्तित्व कला कार्यक्रम सम्पन्न भएको छ। अक्सफामको आर्थिक तथा प्राबिधीक सहयोगमा आर डि सि नेपाल द्वारा सञ्चालित ( BRIDGE ) परियोजना अन्तर्गत बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न भएको हो। समाजमा बढिरहेको बालविवाहलाई न्यूनीकरण गर्नका लागि विद्यार्थीहरूको समेत सक्रिय …
Read More »वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी
२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन घटस्थापनाको अवसरमा कलश यात्रा सम्पन्न भएको छ। हर्षहा पूजा समितिद्वारा आयोजना गरिएको कलश यात्रामा नगरप्रमुख विनोद पटेलको समेत सहभागिता रहेको थियो। असत्यमाथि सत्यको जित भएको खुसियालीमा तराईका विभिन्न जिल्लाहरूमा नौ दिनसम्म मनाइने नवरात्रीको अवसरमा नगरप्रमुख पटेल समेत कलश बोकी यात्रामा सहभागी भएका थिए । यसै …
Read More »शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी
२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास र समृद्धिको मूल आधार हो भनी बताउनु भएको छ आइतबार सरोकार विशेषसँग कुराकानी गर्नुहुँदै चौधरीले शान्तिले नै समाज र राष्ट्रमा उन्नति र समृद्धि फैलदै जाने र शान्ति नै यस्तो चिज हो जसले एकआपसको सम्बन्धमा सुमधुरता कायम गर्न सक्ने क्षमता राखेको उल्लेख गर्नुभएको छ केही दिनअघि …
Read More »कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव
०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गगनदेव यादव विद्यालय सुधारका लागि सक्रिय बनेर लाग्नुभएको छ । २०५१ सालबाट स्थायी भई ३१ वर्ष सेवा अवधि पुरा गरिसक्नुभएका यादवले विद्यालय सुधारका लागि अनेकन प्रयास गरेको देखिन्छ। । बिएड विज्ञान विषयलीइ पढाइ पूरा गर्नुभएका गगनदेव यादव गणित र विज्ञान विषयको …
Read More »नि स्वार्थ मानव सेवामा समर्पीत चन्द्रपुरका दिपेन्द्र
०८१ श्रावण २१ , पबन घिमिरे रौतहट स्थित चम्द्रपुर नगरपालिका , १० मा रहेको महाबिर आयल स्टोर्स संचालक दिपेन्द्र साह सामाजिक रुपमा सकृय युवा हुन भने नगरमा हुने विभिन्न बिकास निर्माण को कार्यमा समेत सकृय सहभागीता जनाउदै आएका छन । चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तर्गत जिल्लाको बाल्चनपुर नजिक पेट्रोल पम्प सन्चालन गरेका साह बिपन्न असाहाय परिवारका लागि सहयोगि बन्ने गरेका …
Read More »रौतहट बृन्दावन नगर प्रमुख पटेलको धारणामा कृषी एम्बुलेन्स
०८1 , साउन , ०३ पबन घिमिरे रौतहट स्थित बृन्दावन नगरपालिकाले कृषी एम्बुलेन्स खरिद गरि प्रयोग मा ल्याएको छ । नगरले अन्य नगर भन्दा कृषिमा फरक कार्यको शुरुवात गरेको हो । कृषिमा नौलो प्राविधिमा जोड दिइ नगर भित्र कृषी सामाग्री ओसार पसार गर्नका लागि नगर प्रमुख बिनोद प्टेलको धारणा अनुरुप उक्त कृषि एम्बुलेन्स खरिद गरिएको हो । बृन्दावन नगरपालिका भित्र …
Read More »मधेस प्रदेशमा पहिलो पटक चन्द्रपुर नगर प्रमुख काफ्ले द्वारा बिपतको बेला उद्वारको सामाग्री हस्तान्तरण
०८1 असार २६ पनन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकाले विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ। आज चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगर विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख सञ्जयकुमार काफ्लेले नेपाली सेनाको श्री बीर दल चन्द्रनिगापुर इलाका प्रहरी कार्यालय चन्द्रनिङ्गापुर सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुर को सुरक्षाकर्मीको टोलीलाई सो सामग्री हस्तान्तरण गर्नुभएको …
Read More »
Sarokar Bisesh online news portal