उप सचिव किरणनिधि तिवारी सबैका प्रीय पात्र

०८१ असार , १८ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी एक उत्कृष्ट अधिकृतका रुपमा चिनिन्छन । उप सचिव रहेका तिवारी हाल रौतहटको चन्द्रपुर नगरपालिका प्रशासकीय प्रमुखको रुपमा रहेका छन । २०५० साल बाट सरकारी सेवा प्रवेश गरेका किरणनिधीले देशको २२ जिल्ला भन्दा बढीमा आफ्नो कार्यशैली उत्कट बनाइ काम गरि सकेका छन । नीति संगै ब्यबहारिक पक्ष र जनताको समस्या समाधान गर्न अग्रसर अधिकृत किरणनिधि तिवारी विभिन्न स्थानीय तहका जन प्रतिनिधिको रोजाइमा परेका अनुहार हुन । बिकास निर्माणको कार्य अनुगमन देखि नगरको शिक्षा , स्वास्थमा समेत तिवारीको भुमिका सरानिय छ । चम्द्रपुर नगरपालिकामा निमाण भएको चार्जिङ स्टेसन , बिभिन्न बिधालयका भवन निर्माण कृषकका लागि आवस्यक सिचाइ लगायतका कार्यमा प्रशासकिय प्रमुख किरणनिधि तिवारिको भुमिका उच्च रहेको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा समेत राम्रो काम गरे पश्चात् चन्द्रपुर कार्य क्षेत्र हुदा बर्दिवासले स्मरण गर्ने गरेको छ । नगर प्रमुख , उप प्रमुख लगाएत कर्मचारी संग मिलनसार उप सचिव किरणनिधि तिवारी सबैका प्रीय पात्र मानिन्छन ।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *