०८१ , बैशाख , ०६ , पबन घिमिरे रौतहट स्थित गढिमाइ नगर प्रमुख श्याम याद व नगरको बिकासका लागि सकृय रहदै आएका छ्न । जिल्लाको बृन्दावन र गरुडा नगरपालिका संग सिमाना जोडिएको गढिमाइ नगरपालिका को ०७४ र ०७९ को दुबै स्थानिय निर्वाचनमा नगर प्रमुखमा चुनाब जितेका यादव शालिन र भद्र स्वभावका मानिन्छन समग्र नगर बिकासका लागि नगर प्रमुख श्याम यादव …
Read More »महेन्द्र मा बि प्र अ कमला थापाको सामाजिक रफ्तार , सबैको रोजाइमा थापा
बैशाख , ३१ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका २ महेन्द्र माध्यमिक बिद्यालय प्रधानाध्यापक कमला थापा सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । नगरको माध्यमिक बिधालयहरु मध्य महिला प्रधानाध्यापकका रुपमा कुशल नेतृत्व सम्हालिरहनु भएकि थापा शिक्षण पेसा अलावा सामाजिक क्षेत्रमा अग्रसर रहदै आउनुभएको छ । बिधालयको प्रधानाध्यापक भएको तीन बर्ष भित्रमा शिक्षामा सुधार , भौतिक पुर्वाधारमा बिकास लगाएतका बिषयमा कमला थापा …
Read More »बृन्दावन नगर प्रमुख बिनोद पटेल बिकासको रफ्तारमा
०८१ बैशाख २७ सरोकार विशेष रौतहट स्थित बृन्दावन नगर प्रमुख बिनोद पटेल नगरको बिकासमा निरन्तर जुटेका छन । चुनाब जिते पश्चात् नगरमा बाकी र अधुरा काम सम्पन्न गर्नका लागि नगर प्रमुख पटेलले आफ्नो रफ्तार बढाएको देखिएको छ । नगर बिकासका लागि बिनियोजित बजेट शिक्षा , स्वास्थ्य , धार्मिक मठ मन्दिर , मस्जिद , सडक प्रमुख प्राथमिकतामा परेको नगर प्रमुख बिनोद …
Read More »नगर प्रमुख काफ्ले र डा. अभिनन्दनको प्रयास , चन्द्रनिगाहपुर अस्पताल क्रमिक रुपमा सुधार
०८१ , बैशाख , २१ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पतालले ठुलो क्षमताको एक्स रे मेसिन पाउने भएको छ । जसका लागि आवस्यक प्रकृया समेत पूरा गरिएको अस्पताल प्रमुख डा. अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभएको छ । यस कार्यका लागि चन्द्रपुर नगर प्रमुख संजय काफ्ले समेत सकारात्मक र सकृय रहदै आउनु भएकोमा स्वास्थ क्षेत्र सुधारका लागि काफ्लेको भुमिका …
Read More »महेन्द्र माध्यमिकको उत्कृष्ट नतिजा , प्र अ कमला थापा द्वारा बिद्यालय परिवारलाइ धन्यवाद
०८१, बैशाख १९ , पबन रौतहट स्थित चन्द्रपिर नगरपालिका २ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयले कक्षा आठको नगर स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ०८० चैत्रमा नगरले लिएको परिक्षामा आफ्नो बिद्यालयका बिद्यार्थीले राम्रो नतिजा ल्याएका प्रधानाध्यापक कमला थापाले सरोकार विशेषलाई जानकारी दिनुभएको छ । यसपालि बाट कक्षा आठको परिक्षालाई मर्यादित र एसइइ जस्तो प्रभाबकारितामा लान खोजिएको चन्द्रपुर …
Read More »चन्द्रपुरमा नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल चम्किलो तारा बन्दै
०८१ बैशाख १६ , पबन कुमार घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर शिक्षा अधिकारी दिपेम्द्र कुमार मण्डल नगरको शिक्षा सुधारका लागि सकृय देखिन्छन । लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी समाल्दै आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न कम्मर कसेर लागि परेका छन । विभिन्न बिधालयका शिक्षक संग समन्वय गर्नु र उनिहरुलाई परेको समस्या सम्बोधन गर्नु दिपेन्द्र कुमार मण्डलको दैनिकि …
Read More »अरविन्द फाउन्डेसन नेपाल रौतहटमा दर्ता , नगर प्रमुख काफ्ले द्वारा सहयोगको प्रतिबद्धता सहित शुभकामना
०८० फाल्गुन २७ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं. २ मा श्री अरविन्द फाउण्डेसन नेपाल नामक संस्था दर्ता भएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा आइतवार संस्था दर्ता भएपछि सांझ राधाकृष्ण मन्दिर परिसर रैयाटोलमा सांझ दिप प्रज्ज्वलन कार्यक्रम समेत गरिएको थियो । उक्त दिप प्रज्ज्वलन कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले, इलाका प्रशासन कार्यालय …
Read More »चन्द्रपुर नगरपालिकामा सामाजिक सुरक्षा जालो र महिलावादी आन्दोलन सुद्धिकरण पालिका स्तरिय सार्बजनिक सुनुवाइ सम्पन्न
०८० फाल्गुन १८ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा सामाजिक सुरक्षा जालो र महिलावादी आन्दोलन सुद्धिकरण दोस्रो चरण पालिका स्तरिय सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । टेवा संगको सहकार्यमा महिला सुरक्षा दवाब सनुह द्वारा सो कार्यक्रमको आयोजना गरिएको हो । स्थानिय तहमा जन प्रतिनिधिले महिलाका सवाल लगाएत जनतामुखी कामको सम्बन्धमा सहभागीले पालिकाका सरोकारवाला निकाय संग प्रत्यक्ष सम्बाद गर्नु यो कार्यक्रमको …
Read More »सिभिल हस्पिटल निर्देशक राजन साहको नेतृत्वमा नि शुल्क आँखा शिविर सम्पन्न
०८० , फाल्गुन , १५ , पबन घिमिरे रौतहट स्थित माधवनारायण नगरपालिका , ५ मा नि शुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ , गौर आखा अस्पतालको आयोजना , सिभिल हस्पिटल , चन्द्रपुर ४ को प्राबिधिक सहयोग त्यसैगरि वडा कार्यालयको सह आयोजनामा सो आखा शिविर सपन्न भएको हो । लामो समय देखि मोतिबिन्दु लगाएत आखामा आएका …
Read More »चन्द्र्पुरको हिउदे नगर सभा सम्पन्न , नगरको बिकासमा अग्रसर् हुन मेयर काफ्ले प्रतिबद्ध
०८० , फागुन , ५ , पबन रौतहट स्थित चन्द्रपुर नगरपालिकाको १२ औ नगर सभा सम्पन्न भएको छ । हिउदै नगर सभा उदघाटन गर्नुहुदै प्रमुख अतिथिका रुपमा रहनु भएका प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नगर सभा स्थानिय तहको बिकासमा महत्वपुर्ण अंग भएको बताउनु भएको छ । उपप्रमुख जयमाला चौधरीले चन्द्रपुर नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई …
Read More »
Sarokar Bisesh online news portal