
०८१ श्रावण २१ , पबन घिमिरे
रौतहट स्थित चम्द्रपुर नगरपालिका , १० मा रहेको महाबिर आयल स्टोर्स संचालक दिपेन्द्र साह सामाजिक रुपमा सकृय युवा हुन भने नगरमा हुने विभिन्न बिकास निर्माण को कार्यमा समेत सकृय सहभागीता जनाउदै आएका छन । चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तर्गत जिल्लाको बाल्चनपुर नजिक पेट्रोल पम्प सन्चालन गरेका साह बिपन्न असाहाय परिवारका लागि सहयोगि बन्ने गरेका छन । भद्र र सालिन युवा ब्यवसायी दिपेन्द्र साह एक कर्मठ र इमान्दार ब्यक्तित्वका रुपमा आफ्नो छवि बनाउन सफल भएका छन । साह भन्छन ” मेरो समस्या भन्दा पनि जनताको समस्या सम्बोधन मेरो कर्तब्य हो ”
साहले मधेस प्रदेशको बजेट द्वारा रौतहट लगाएत बारा , पर्सामा समेत बिकास निर्माणको कार्य सम्पन्न गरिसकेका छन । समाजमा हुणे विभिन्न सामाजिक कियाकलापमा यिनको सहयोग अपरिहार्य रहेको छ । कम उमेरमा ब्यबसायी बनेका महाबिर आयलका साह युवा पुस्ताका गतिला उदारण हुन जसले समाजमा आफ्नो स्वार्थलाई पर राखेर सामाजिक रुपमा काम गरि रहेका छन बिपदको बेला होस या कोरोना कहरk बेला दिपेन्द्र साह बिपन्न परिवारको घरमा सान्त्वना सहित चुलो बाल्न पुगेका छन साह यो कलियुगमा आदर्श र उदारणका पात्र हुन ।
Sarokar Bisesh online news portal
