रौतहट बृन्दावन नगर प्रमुख पटेलको धारणामा कृषी एम्बुलेन्स

०८1 , साउन , ०३ पबन घिमिरे
रौतहट स्थित बृन्दावन नगरपालिकाले कृषी एम्बुलेन्स खरिद गरि प्रयोग मा ल्याएको छ । नगरले अन्य नगर भन्दा कृषिमा फरक कार्यको शुरुवात गरेको हो । कृषिमा नौलो प्राविधिमा जोड दिइ नगर भित्र कृषी सामाग्री ओसार पसार गर्नका लागि नगर प्रमुख बिनोद प्टेलको धारणा अनुरुप उक्त कृषि एम्बुलेन्स खरिद गरिएको हो ।
बृन्दावन नगरपालिका भित्र बृक्षारोपण लगाएत विभिन्न कृषी सामाग्ति् ओसार पसारका लागि अन्य ठाउबाट गाडी खोज्न साटो सोही कृषि एम्बुलेन्स प्रयोग हुने नगर प्रमुख प्टेलले जानकारी दिनुभएको छ । रौतहटका विभिन्न पालिकाले कृषिलाई प्राथामिकतामा राखे पनि कृषीका लागि आवश्यक पर्मे सामाग्रीमा ध्यान दिएको पाइदैन । बृन्दावन नगर प्रमुख बोनोद पटेलको धारणा जस्तै अन्य नगरले पनि कृषि तर्फ ध्यान दिनु आजको आवस्यकता रहेको छ ।

About pawan

Check Also

Leave a Reply

Your email address will not be published. Required fields are marked *