डा. सुवास चौधरी सकारात्मक सोचका धनी

पबन , रौतहट बैशाख , ०५
चन्द्रपुर हस्पिटल प्रा लिका संचालक तथा डाक्टर समेत रहनुभएका सुवास चौधरी सकारात्मक सोच राखी विभिन्न समयमा सामाजिक कार्यमा अग्रसर हुनु भै काम गर्ने डाक्टरको रुपमा परिचित हुनुहुन्छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने सोचाइ का साथ डाक्टर चौधरीले हस्पिटलमा ब्लड बैंक स्थापनाको लागि निरन्तर सक्रिय रहि , कोरोनाको समयमा समेत उच्च जोखिममा पनि बिरामिको स्वास्थमा ध्यान पुर्याउनु भएको थुप्रै उदाहरण भेटन सकिन्छ । स्वास्थ रहनको लागि खेल पनि आवश्यक रहेको भन्दै चन्द्रपुर हस्पिटल प्रा लिले केही समय अघि म्याराथुन प्रतियोगिता समेत आयोजना गराउन सफल भएको मा यो श्रेय समेत डा. सुवास चौधरीलाई दिन सकिन्छ । गर्भवती महिला सुत्केरी हुन नसक्दा मृत्युुबर्ण गर्नु पर्ने बाध्यात्मक अवस्था लाई समेत डाक्ट्रर सवास धौधरीले शल्यक्रियाको माध्यम द्वारा सहज तवरले प्रसुती गराउदा गर्भबति , सुत्केरीले समेत खुसी ब्यक्ति गरेको देखिन्छ । सरल , नरम स्वभाबका धनी डाक्टर सुवास चौध्स्री बिरामीको बिस्वसनिय र रोजाइको डाक्ट्ररका रुपमा रहदै आउनु भएको छ ।

About pawan

Check Also

Leave a Reply

Your email address will not be published. Required fields are marked *