TOP NEWS

कर्मठ र शिक्षा प्रेमी प्रधानाध्यापक गगनदेव यादव

०८१ भदौ २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको पञ्च निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक गगनदेव यादव विद्यालय सुधारका लागि सक्रिय बनेर लाग्नुभएको छ । २०५१ सालबाट स्थायी भई ३१ वर्ष सेवा अवधि पुरा गरिसक्नुभएका यादवले विद्यालय सुधारका लागि अनेकन प्रयास गरेको देखिन्छ। । बिएड विज्ञान विषयलीइ पढाइ पूरा गर्नुभएका गगनदेव यादव गणित र विज्ञान विषयको …

Read More »

नि स्वार्थ मानव सेवामा समर्पीत चन्द्रपुरका दिपेन्द्र

०८१ श्रावण २१ , पबन घिमिरे रौतहट स्थित चम्द्रपुर नगरपालिका , १० मा रहेको महाबिर आयल स्टोर्स संचालक दिपेन्द्र साह सामाजिक रुपमा सकृय युवा हुन भने नगरमा हुने विभिन्न बिकास निर्माण को कार्यमा समेत सकृय सहभागीता जनाउदै आएका छन । चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तर्गत जिल्लाको बाल्चनपुर नजिक पेट्रोल पम्प सन्चालन गरेका साह बिपन्न असाहाय परिवारका लागि सहयोगि बन्ने गरेका …

Read More »

रौतहट बृन्दावन नगर प्रमुख पटेलको धारणामा कृषी एम्बुलेन्स

०८1 , साउन , ०३ पबन घिमिरे रौतहट स्थित बृन्दावन नगरपालिकाले कृषी एम्बुलेन्स खरिद गरि प्रयोग मा ल्याएको छ । नगरले अन्य नगर भन्दा कृषिमा फरक कार्यको शुरुवात गरेको हो । कृषिमा नौलो प्राविधिमा जोड दिइ नगर भित्र कृषी सामाग्री ओसार पसार गर्नका लागि नगर प्रमुख बिनोद प्टेलको धारणा अनुरुप उक्त कृषि एम्बुलेन्स खरिद गरिएको हो । बृन्दावन नगरपालिका भित्र …

Read More »