TOP NEWS

चन्द्रपुर नगरपालिकामा सामाजिक सुरक्षा जालो र महिलावादी आन्दोलन सुद्धिकरण पालिका स्तरिय सार्बजनिक सुनुवाइ सम्पन्न

०८० फाल्गुन १८ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा  सामाजिक सुरक्षा   जालो र महिलावादी  आन्दोलन सुद्धिकरण दोस्रो चरण    पालिका स्तरिय सार्बजनिक सुनुवाइ सम्पन्न भएको  छ । टेवा संगको  सहकार्यमा  महिला सुरक्षा दवाब सनुह  द्वारा सो कार्यक्रमको आयोजना गरिएको हो । स्थानिय तहमा जन प्रतिनिधिले महिलाका सवाल लगाएत जनतामुखी कामको  सम्बन्धमा सहभागीले पालिकाका सरोकारवाला निकाय संग प्रत्यक्ष सम्बाद गर्नु यो कार्यक्रमको  …

Read More »

सिभिल हस्पिटल निर्देशक राजन साहको नेतृत्वमा नि शुल्क आँखा शिविर सम्पन्न

०८० , फाल्गुन , १५ , पबन घिमिरे रौतहट स्थित माधवनारायण नगरपालिका , ५ मा नि शुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ , गौर आखा अस्पतालको आयोजना , सिभिल हस्पिटल , चन्द्रपुर ४ को प्राबिधिक सहयोग त्यसैगरि वडा कार्यालयको सह आयोजनामा सो आखा शिविर सपन्न भएको हो । लामो समय देखि मोतिबिन्दु लगाएत आखामा आएका …

Read More »

चन्द्र्पुरको हिउदे नगर सभा सम्पन्न , नगरको बिकासमा अग्रसर् हुन मेयर काफ्ले प्रतिबद्ध

०८० , फागुन , ५ ,  पबन                                                         रौतहट स्थित चन्द्रपुर नगरपालिकाको   १२ औ   नगर सभा सम्पन्न भएको छ ।  हिउदै नगर सभा  उदघाटन गर्नुहुदै प्रमुख  अतिथिका रुपमा रहनु भएका  प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले  नगर सभा  स्थानिय  तहको    बिकासमा महत्वपुर्ण  अंग भएको  बताउनु भएको छ   ।  उपप्रमुख जयमाला चौधरीले  चन्द्रपुर  नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई …

Read More »