TOP NEWS

महेन्द्र मा बि प्र अ कमला थापाको सामाजिक रफ्तार , सबैको रोजाइमा थापा

बैशाख , ३१ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका २ महेन्द्र माध्यमिक बिद्यालय प्रधानाध्यापक कमला थापा सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । नगरको माध्यमिक बिधालयहरु मध्य महिला प्रधानाध्यापकका रुपमा कुशल नेतृत्व सम्हालिरहनु भएकि थापा शिक्षण पेसा अलावा सामाजिक क्षेत्रमा अग्रसर रहदै आउनुभएको छ । बिधालयको प्रधानाध्यापक भएको तीन बर्ष भित्रमा शिक्षामा सुधार , भौतिक पुर्वाधारमा बिकास लगाएतका बिषयमा कमला थापा …

Read More »

बृन्दावन नगर प्रमुख बिनोद पटेल बिकासको रफ्तारमा

०८१ बैशाख २७ सरोकार विशेष रौतहट स्थित बृन्दावन नगर प्रमुख बिनोद पटेल नगरको बिकासमा निरन्तर जुटेका छन । चुनाब जिते पश्चात् नगरमा बाकी र अधुरा काम सम्पन्न गर्नका लागि नगर प्रमुख पटेलले आफ्नो रफ्तार बढाएको देखिएको छ । नगर बिकासका लागि बिनियोजित बजेट शिक्षा , स्वास्थ्य , धार्मिक मठ मन्दिर , मस्जिद , सडक प्रमुख प्राथमिकतामा परेको नगर प्रमुख बिनोद …

Read More »

नगर प्रमुख काफ्ले र डा. अभिनन्दनको प्रयास , चन्द्रनिगाहपुर अस्पताल क्रमिक रुपमा सुधार

०८१ , बैशाख , २१ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पतालले ठुलो क्षमताको एक्स रे मेसिन पाउने भएको छ । जसका लागि आवस्यक प्रकृया समेत पूरा गरिएको अस्पताल प्रमुख डा. अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभएको छ । यस कार्यका लागि चन्द्रपुर नगर प्रमुख संजय काफ्ले समेत सकारात्मक र सकृय रहदै आउनु भएकोमा स्वास्थ क्षेत्र सुधारका लागि काफ्लेको भुमिका …

Read More »