TOP NEWS

कालिका माध्यमिक विद्यालयमा अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग , आरडिसी नेपालद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

०८१ माघ ०८ पवन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको श्री कालिका माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। अक्सफार्मको आर्थिक तथा प्राविधिक सहयोगमा ( BRIDGE ) परियोजना अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका लागि आरडिसी नेपालद्वारा उक्त चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । उक्त चित्रकला प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका छात्र तथा छात्रा गरी ३६ जनाले …

Read More »

३३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियान अन्तर्गत पहिलो दिनको कार्यक्रम सम्पन्न

०८१ मङ्सिर ११ पवन रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा नोभेम्बर २५ अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियान अन्तर्गत पहिलो दिन भव्यताका साथ मनाइएको छ। अक्सफार्मको आर्थिक तथा प्राविधिक सहयोगमा ( BRIDGE) परियोजना अन्तर्गत आर डि सि नेपालको आयोजना वडासँगको सहकार्य र स्थानीय संघ संस्थासँगको समन्वयमा उक्त दिवस मनाइएको हो। हामी सबैको प्रतिबद्धता …

Read More »