TOP NEWS

बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न

०८१ , कात्तिक , ११ पवन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय बालचनपुरमा वक्तित्व कला कार्यक्रम सम्पन्न भएको छ। अक्सफामको आर्थिक तथा प्राबिधीक सहयोगमा आर डि सि नेपाल द्वारा सञ्चालित ( BRIDGE ) परियोजना अन्तर्गत बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तित्वकला सम्पन्न भएको हो। समाजमा बढिरहेको बालविवाहलाई न्यूनीकरण गर्नका लागि विद्यार्थीहरूको समेत सक्रिय …

Read More »

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन घटस्थापनाको अवसरमा कलश यात्रा सम्पन्न भएको छ। हर्षहा पूजा समितिद्वारा आयोजना गरिएको कलश यात्रामा नगरप्रमुख विनोद पटेलको समेत सहभागिता रहेको थियो। असत्यमाथि सत्यको जित भएको खुसियालीमा तराईका विभिन्न जिल्लाहरूमा नौ दिनसम्म मनाइने नवरात्रीको अवसरमा नगरप्रमुख पटेल समेत कलश बोकी यात्रामा सहभागी भएका थिए । यसै …

Read More »

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास र समृद्धिको मूल आधार हो भनी बताउनु भएको छ आइतबार सरोकार विशेषसँग कुराकानी गर्नुहुँदै चौधरीले शान्तिले नै समाज र राष्ट्रमा उन्नति र समृद्धि फैलदै जाने र शान्ति नै यस्तो चिज हो जसले एकआपसको सम्बन्धमा सुमधुरता कायम गर्न सक्ने क्षमता राखेको उल्लेख गर्नुभएको छ केही दिनअघि …

Read More »