TOP NEWS

निकट समयमै गुजरा भित्र जमिनको कित्ता काट शुरु हुने

पबन , चन्द्रपुर , फागुन ०७ गते रौतहट स्थित गुजरा नगरपालिकामा भू–उपयोग वर्गिकरण र भू–उपयोग योजना तयारी सम्पन्न र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा एक विशेष कार्यक्रम बिच हस्तान्तरण गरिएको हो । इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोग र गुजरा नगरपालिकाको आयोजनामा सो कार्यक्रम आयोजन गरिएको थियो । नगरप्रमुख …

Read More »

माननीय शारदा देबि थापालाई मन्त्रालयको जिम्मेवारी दिनु आजको आवस्यकता

पबन , माध , १९                                                    महोत्तरी क्षेत्र न १ ( क ) मधेस प्रदेश माननीय शारदा देबि थापा दोश्रो पटक  पनि माननीयको सपथ लिए संगै मन्त्रालयको पुर्ण  जिम्मेवारि पाउनुहुन्छ   कि भन्ने  आम क्षेत्र वासी  जनतामा आशा पलाएको छ । पहिलो पटक २०७४ मा मधेस  प्रदेश माननिय बन्नु भए पश्चात् दोश्रो पटक पनि जनताको मतले साझा गठबन्धनलाई पछाडी पार्दै एमालेको तर्फबाट …

Read More »

समाजसेबि बसन्त आचार्य बने चन्द्रोदय साकोसको अध्यक्ष

रौतहट , पबन , पौष , १० रौतहट स्थित चन्द्रोदय साकोसले पौष ९ गते शनिबारका दिन आफ्नो १४ औ साधारण सभा सम्पन्न गरेको छ । चन्द्र्पुरको होटल अशोकामा आयोजित उक्त साधारण सभाले साकोसको अध्यक्ष समेत चयन गरेको छ । आफ्ना शयर सदस्य लगाएत सरोकारवाला निकायको विशेष उपस्थिती सहित साकोसले नया सन्चालक समिती पाएको हो । जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा परिचित …

Read More »