TOP NEWS

एकीकृत बचतको पन्ध्रौं साधारण सभा सम्पन्न , मन्त्री द्वारा उदघाटन

०८० कार्तिक , १९ आइतबार ,  पबन घिमिरे रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्ष्रीक साधारण सभा सपन्न गरेको छ । शनिवार  चन्द्रपुर २  स्मृति  पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि  साधारण सभा  सम्पन्न गरेको हो ।  संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न  साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृष्री सहकारी मन्त्री गोबिन्द न्यौपाने …

Read More »

सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले थप होर्डिङ बोर्ड बिस्तार गरि क्लबलाई गर्यो फुटबल बितरण

  सरोकार विशेष सम्बादाता  असोज , २९                                    रौतहट स्थित चन्द्रपुर नगरपालिका , ४ मा रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बागमती , पौराइ र चन्द्रनिगाहपुर गौर सडकमा थप सचेतनामुलक होडिङ बोर्ड राखेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर संग समन्वय गरि …

Read More »

मेनुका सिमसार प्राथमिक बिद्यालयमा डाक्टर सहित शिक्षक सम्मानित

असोज , २५ , पबन रौतहट स्थित चन्द्रपुर नगरपालिका , ८ मर्धरमा रहेको मेनुका सिमसार प्राथमिक बिधालयले चिकित्सक सहित शिक्षकलाई सम्मान गरेको छ । बिधालयको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि सो सम्मान गरिएको हो । चन्द्रपुर नगरपालिका भित्र स्वास्थ लगाएत शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने डाक्टर सहित विभिन्न बिधालयका प्रधानाध्यापक , शिक्षकलाई जमिन दाता बसन्त सापकोटा , बिधालय …

Read More »