अन्य

सिभिल हस्पिटल निर्देशक राजन साहको नेतृत्वमा नि शुल्क आँखा शिविर सम्पन्न

०८० , फाल्गुन , १५ , पबन घिमिरे रौतहट स्थित माधवनारायण नगरपालिका , ५ मा नि शुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ , गौर आखा अस्पतालको आयोजना , सिभिल हस्पिटल , चन्द्रपुर ४ को प्राबिधिक सहयोग त्यसैगरि वडा कार्यालयको सह आयोजनामा सो आखा शिविर सपन्न भएको हो । लामो समय देखि मोतिबिन्दु लगाएत आखामा आएका …

Read More »

नगर प्रमुख पटेल द्वारा पालिकाको काम थप ब्यबस्थित बनाइदै

०८० , माघ , ०८ पबन घिमिरे रौतहट स्थित बृन्दावन नगरपालिकाको काम सहज हुँदै जान थालेको छ । लामो समय देखि प्रमुख प्रशासकिय बिहिन बनेको नगरले बिहिबार बाट प्रशासकिय प्रमुख पाए संगै पालिकाको काम सहज बन्दै जान थालेको बृन्दावन नगर प्रमुख बिनोद पटेलले जानकारी दिनुभयो । बिबिध कारणले नगरपालिकामा हाजिर भएका प्रशासकिय प्रमुख परिवर्तन भइ रहदा सेवाग्राहीको काम समेत प्रभाबित …

Read More »

कदम कृषि सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा सम्पन्न

०८० पुस , २८” पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका , १ मा रहेको कदम कृषि सहकारी संस्थाले आफ्नो १२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाले सो साधारण सभा सम्पन्न गरेको हो । ०६२ सालमा स्थापना भै दुई सय भन्दा बढी शेयर सदस्य रहेको कदम कृषि सहकारी संस्थाले नौ लाख बराबरको कारोबार …

Read More »

नगर प्रमुख काफ्ले द्वारा हात्तीले गरेको क्षतिको अनुगमन

०८० पुस , २६ पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिकामा केही दिन यता हात्ती आतंक बढन थाले संगै स्थानीय त्रसित बन्न थालेका छन । चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पौराइ , जुडिबेला , गैडाटार , कप्तानटोल लगाएतका स्थानहरुमा स्थानियले लगाएका अन्नबाली जंगली हात्तिले नोक्सान गर्न थाले पछि स्थानिय त्रसित र चिन्तित बन्न थालेका हुन । हात्तीका कारण खानेबाली नोक्सान हुन थाले …

Read More »

रौतहट मानव सेवा संगठन द्वारा हरिवन आश्रमका जेस्ठ नागरिकलाई खानाको ब्यवस्था

पुस , २२ , पबन घिमिरे सर्लाही स्थित हरिवनमा रहेको मानव सेवा आश्रममा शनिवार रौतहट मानव सेवा संगठन द्वारा खाना बितरण गरिएको छ । सहारा बिहिन मानिसहरुका लागि सहारा बनेको उक्त मानव सेवा आश्रममा बसेका जेस्ठ नागरिक लगाएतलाई खिर बितरण गरिएको रौतहट मानव सेवा संगठनका उपाध्यक्ष यशोदा राउतले जानकारी दिनुभएको छ । चिसोका कारण तराइमा बढी रहेको शीत लहरले जेस्ठ …

Read More »

पुर्वाधार बिकासमा सक्रिय नगर प्रमुख काफ्ले

०८० मङ्सिर , ४ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले नगरको पुर्वाधार बिकासमा सक्रिय देखिएका छन । बिकासका पुर्वाधारका रुपमा रहेका शिक्षा , स्वास्थ , लगाएतका बिषयमा आफू सदैब लगनशिल भएर काम गर्ने अठोट लिएका काफ्ले जनताको बिचमा पुगि समस्यालाई सम्बोधन गरिरहेको समेत देखिन्छ । चन्द्र्पुर नगरपालिका १० मा निर्माणाधिन म्याचिङ फण्ड अन्तर्गत कृषी भण्डार …

Read More »

बृन्दावन नगर प्रमुख बिनोद पटेल शैक्षिक सुधारमा

०८० मङ्सिर ३० , पबन घिमिरे रौतहट स्थित  बृन्दावन  नगर प्रमुख बिनोद पटेलले नगरको शैक्षिक अवस्था सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ । शनिवार सरोकार विशेष संगको कुराकानीको क्रममा यस्तो कुरा बताउनु भएको हो । नगरका बिद्यालयहरुमा रहेका विभिन्न समस्यालाई आफुले नजिक बाट बुझेको र त्यसलाइ निराकरण गर्ने कुरामा प्रतिबद्ध रहेको जानकारी दिनुहुँदै शिघ्र नगरमा लोक सेवा कक्षा संचालन …

Read More »

प्रधानाध्यापक गोमा तिमल्सिना बाट निजि खर्चमा मेनुका सिमसारका बिद्यार्थीलाई २० हजार बराबरको पोशाक बितरण , बिद्या सापकोटा द्वारा धन्यवाद

श्रावण , ५ , शुक्रवार , पबन , रौतहट रौतहट स्थित चन्द्रपुर नगरपालिका ८ मेनुका सिमसार प्राथमिक बिद्यालयमा सुक्रवार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ । उक्त बिधालयमा अध्ययन गर्ने ८० बिधार्थीलाई सोही बिद्यालयकि प्रधानाध्यापक गोमा तिमल्सिनाले निजि खर्चमा करिब बिस हजार बराबरको बिद्यालय पोशाक बितरण गर्नु भएको हो । पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र …

Read More »

मेनुका सिमसार प्रा बि प्र अमा गोमा तिमल्सिना ,हिजै पदभार ग्रहण

असार , ३१ , आइतबार , पबन , रौतहट रौतहट स्थित चन्द्रपुर , ८ मेनुका सिमसार प्राथमिक बिधालय मा त्यसै बिधालयकि शिक्षिका गोमा तिमल्सिना प्र अको रुपमा चयन हुनुभएको छ । बिधालय ब्यवस्थापन समिती संग प्र अ का रुपमा कामकाज गर्दै आउनुभएका शिक्षक शेख जहर अलिले आफ्नो कार्य ब्यस्तता भएको भन्दै प्र अ परित्यागको निबेदन बुझाए संगै यो प्रकृया अगाडि …

Read More »

मिथिला नगरपालिकाको आयोजना , त्रीरत्न परामर्शको सहयोगमा मेलमिलाप सम्बन्ध तिन दिने तालिम सम्पन्न

असार , ४ , पबन , धनुषा धनुषा स्थित मिथिला नगरपालिकामा मेलमिलाप सहजकर्ताका लागि दिएको तीन दिने तालिम सोमबार सम्पन्न भएको छ । उक्त तालिम मिथिला नगरपालिकाको आयोजना , त्री रत्न परामर्शको सहयोगमा संचालित भएको हो । आफ्नो नगरको एघार वटै वडामा चयन गरिएको मेलमिलाप केन्द्र पदाधिकारीहरुलाई अझ सक्षम बनाइ सामाजिक समस्या समाधान गर्न सकुन भन्ने उदेश्यका साथ तालिमको आयोजना …

Read More »