पुर्वाधार बिकासमा सक्रिय नगर प्रमुख काफ्ले

०८० मङ्सिर , ४ , पबन घिमिरे
रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले नगरको पुर्वाधार बिकासमा सक्रिय देखिएका छन । बिकासका पुर्वाधारका रुपमा रहेका शिक्षा , स्वास्थ , लगाएतका बिषयमा आफू सदैब लगनशिल भएर काम गर्ने अठोट लिएका काफ्ले जनताको बिचमा पुगि समस्यालाई सम्बोधन गरिरहेको समेत देखिन्छ । चन्द्र्पुर नगरपालिका १० मा निर्माणाधिन म्याचिङ फण्ड अन्तर्गत कृषी भण्डार गोदाम देखि नगर शिक्षक भर्ना नगर प्रमुख काफ्ले को पालामा थालनी भएको हुदा उनको सक्रियतालाइ जनाउदछ । साघुरो सडकलाई फराकिलो बनाउनका लागि स्थलगत अनुगमनमा निस्की आफ्नो उपस्तिथि र निगरानीमा भएको देखिन्छ । स्वास्थ तर्फ अत्यावश्यक औसधिको अभाब हुन नदिनका लागि आफू सदैब गम्भीर भएको बताउदै आएका नगर प्रमुख सन्जय काफ्लेले चिकित्सक संगग परामर्श समेत लिने गरेका छन ।

About pawan

Check Also

वृन्दावनमा कलसी यात्रा नगरप्रमुख पटेल सहभागी

२०८१ असोज १८ पवन रौतहट स्थित वृन्दावन नगरपालिका वडा नम्बर ६ मा नवरात्रीको पहिलो दिन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *