०८० पुस १० , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्लेले उधौली , योमरि पुन्ही पर्वको अवसरमा सम्पुर्ण नगरवासिमा शुभकामना प्रदान गर्नुभएको छ । नेपाल बहुजाती , बहुभाषिक लगाएत विभिन्न धर्मावलम्बीको बसोबास गर्ने देश भएको हुदा सबै धर्म सस्कृतीलाई सम्मान गर्नु पर्ने धारणा राख्नु हुँदै सबैमा शुभकामना प्रदान गर्नु भएको हो । किरात धर्मालम्बीले मनाउदै आएका उधौलि …
Read More »गुजरा , २ नयाबस्ती माध्यमिक बिद्यालय शैक्षिक क्षेत्रमा नमुना बन्दै
०८० पुस ०९ , सोमबार , पबन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका , २ नयाबस्तीमा रहेको माध्यमिक बिद्यालय शैक्षिक क्षेत्रमा नमुना बिद्यालयको रुपमा अधि बढेको छ । बाल बिकास देखि कक्षा दस सम्म पढाइ हुने यस बिद्यालयमा पाच सय भन्दा बढी बिधार्थी अध्ययन गर्ने गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ । सानो झुपडी बाट शुरु भै हाल माध्यमिक बिद्यालयको रुपमा …
Read More »श्री अरबिन्द फाउन्डेसन द्वारा चन्द्रपुर , २ मा फाउन्डेसन भवन शिलान्यास , नगर प्रमुख काफ्लेले दिए धन्यवाद
०८० पुस ७ , शनिबार , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका , २ मा रहेको राधाकृष्ण मन्दिरमा आश्रम निर्माण हुने भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि श्री अरबिन्द फाउन्डेसन तथा गौ संरक्षण केन्द्र् भक्तपुरका संस्थापक श्री अरबिन्द शास्त्रीको विशेष उपस्थिति र वडा अध्यक्ष दुत्त बहादुर थिङ ( बुद्ध ) ले सयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।पुजारी निवास …
Read More »पुर्वाधार बिकासमा सक्रिय नगर प्रमुख काफ्ले
०८० मङ्सिर , ४ , पबन घिमिरे रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्ले नगरको पुर्वाधार बिकासमा सक्रिय देखिएका छन । बिकासका पुर्वाधारका रुपमा रहेका शिक्षा , स्वास्थ , लगाएतका बिषयमा आफू सदैब लगनशिल भएर काम गर्ने अठोट लिएका काफ्ले जनताको बिचमा पुगि समस्यालाई सम्बोधन गरिरहेको समेत देखिन्छ । चन्द्र्पुर नगरपालिका १० मा निर्माणाधिन म्याचिङ फण्ड अन्तर्गत कृषी भण्डार …
Read More »बृन्दावन नगर प्रमुख बिनोद पटेल शैक्षिक सुधारमा
०८० मङ्सिर ३० , पबन घिमिरे रौतहट स्थित बृन्दावन नगर प्रमुख बिनोद पटेलले नगरको शैक्षिक अवस्था सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ । शनिवार सरोकार विशेष संगको कुराकानीको क्रममा यस्तो कुरा बताउनु भएको हो । नगरका बिद्यालयहरुमा रहेका विभिन्न समस्यालाई आफुले नजिक बाट बुझेको र त्यसलाइ निराकरण गर्ने कुरामा प्रतिबद्ध रहेको जानकारी दिनुहुँदै शिघ्र नगरमा लोक सेवा कक्षा संचालन …
Read More »एकीकृत बचतको पन्ध्रौं साधारण सभा सम्पन्न , मन्त्री द्वारा उदघाटन
०८० कार्तिक , १९ आइतबार , पबन घिमिरे रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्ष्रीक साधारण सभा सपन्न गरेको छ । शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृष्री सहकारी मन्त्री गोबिन्द न्यौपाने …
Read More »सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाले थप होर्डिङ बोर्ड बिस्तार गरि क्लबलाई गर्यो फुटबल बितरण
सरोकार विशेष सम्बादाता असोज , २९ रौतहट स्थित चन्द्रपुर नगरपालिका , ४ मा रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बागमती , पौराइ र चन्द्रनिगाहपुर गौर सडकमा थप सचेतनामुलक होडिङ बोर्ड राखेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर संग समन्वय गरि …
Read More »मेनुका सिमसार प्राथमिक बिद्यालयमा डाक्टर सहित शिक्षक सम्मानित
असोज , २५ , पबन रौतहट स्थित चन्द्रपुर नगरपालिका , ८ मर्धरमा रहेको मेनुका सिमसार प्राथमिक बिधालयले चिकित्सक सहित शिक्षकलाई सम्मान गरेको छ । बिधालयको आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि सो सम्मान गरिएको हो । चन्द्रपुर नगरपालिका भित्र स्वास्थ लगाएत शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने डाक्टर सहित विभिन्न बिधालयका प्रधानाध्यापक , शिक्षकलाई जमिन दाता बसन्त सापकोटा , बिधालय …
Read More »संस्थागत सामाजिक सुरक्षा कार्यकम अन्तर्गत ट्राफिक कार्यालयको समन्वयमा सेन्ट्रल फाइनान्स चन्द्रपुरले राख्यो सचेतनाका लागि होर्डिङ बोर्ड
सरोकार विशेष सम्बादाता रौतहट स्थित चन्द्रपुर नगरपालिका , ४ मा रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बिभिम्न्न स्थानमा सचेतनामुलक होडिङ बोर्ड राखेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रपुर संग समन्वय गरि सस्थागत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मङ्लबार पुर्व …
Read More »संकल्प बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न
पबन , ०६ , शनिबार रौतहट स्थित चन्द्रपुर नगरपालिकामा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्षिक साधारण सभा भब्यताका साथ सपन्न गरेको छ । चन्द्रपरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित सो कार्यक्रममा बयानब्बे बर्षिया जेष्ठ नागरिक शिबमाया बस्नेत प्रमुख अतिथी रहनु भएकोमा आयोजक संस्थाका अध्यक्ष बिभु पोखरेल सभाध्यक्ष रहनु भएको थियो । २०६५ सालमा १०१ शेयर …
Read More »
Sarokar Bisesh online news portal