चन्द्रपुर नगर प्रमुख काफ्ले द्वारा उधौलि पर्वको अवसरमा नगरवासीमा शुभकामना

०८० पुस १० , पबन घिमिरे
रौतहट स्थित चन्द्रपुर नगरपालिका नगर प्रमुख सन्जय काफ्लेले उधौली , योमरि पुन्ही पर्वको अवसरमा सम्पुर्ण नगरवासिमा शुभकामना प्रदान गर्नुभएको छ । नेपाल बहुजाती , बहुभाषिक लगाएत विभिन्न धर्मावलम्बीको बसोबास गर्ने देश भएको हुदा सबै धर्म सस्कृतीलाई सम्मान गर्नु पर्ने धारणा राख्नु हुँदै सबैमा शुभकामना प्रदान गर्नु भएको हो ।
किरात धर्मालम्बीले मनाउदै आएका उधौलि र नेवार समुदायको विशेष पर्व योमरी पुन्ही धान्यपुर्णिमाको दिन पर्ने गरेको छ भने यी समुदायले यस दिन बाट हिउद महिना शुरु भएको भन्ने गरेका छन । नेपाल सरकारले समेत आजका दिन सार्बजनिक बिदा दिने गरेको छ ।

About pawan

Check Also

शान्ति नै विकास र समृद्धिको मूल आधार हो , नगरप्रमुख सन्तलाल चौधरी

२०८१ असोज ६ पवन घिमिरे रौतहट स्थित गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले शान्ति नै विकास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *