स्थानीय

रौतहट बृन्दावन नगर प्रमुख पटेलको धारणामा कृषी एम्बुलेन्स

०८1 , साउन , ०३ पबन घिमिरे रौतहट स्थित बृन्दावन नगरपालिकाले कृषी एम्बुलेन्स खरिद गरि प्रयोग मा ल्याएको छ । नगरले अन्य नगर भन्दा कृषिमा फरक कार्यको शुरुवात गरेको हो । कृषिमा नौलो प्राविधिमा जोड दिइ नगर भित्र कृषी सामाग्री ओसार पसार गर्नका लागि नगर प्रमुख बिनोद प्टेलको धारणा अनुरुप उक्त कृषि एम्बुलेन्स खरिद गरिएको हो । बृन्दावन नगरपालिका भित्र …

Read More »

रौतहट मानव सेवा संगठन द्वारा हरिवन आश्रमका जेस्ठ नागरिकलाई खानाको ब्यवस्था

पुस , २२ , पबन घिमिरे सर्लाही स्थित हरिवनमा रहेको मानव सेवा आश्रममा शनिवार रौतहट मानव सेवा संगठन द्वारा खाना बितरण गरिएको छ । सहारा बिहिन मानिसहरुका लागि सहारा बनेको उक्त मानव सेवा आश्रममा बसेका जेस्ठ नागरिक लगाएतलाई खिर बितरण गरिएको रौतहट मानव सेवा संगठनका उपाध्यक्ष यशोदा राउतले जानकारी दिनुभएको छ । चिसोका कारण तराइमा बढी रहेको शीत लहरले जेस्ठ …

Read More »

मेनुका सिमसार प्रा बि प्र अमा गोमा तिमल्सिना ,हिजै पदभार ग्रहण

असार , ३१ , आइतबार , पबन , रौतहट रौतहट स्थित चन्द्रपुर , ८ मेनुका सिमसार प्राथमिक बिधालय मा त्यसै बिधालयकि शिक्षिका गोमा तिमल्सिना प्र अको रुपमा चयन हुनुभएको छ । बिधालय ब्यवस्थापन समिती संग प्र अ का रुपमा कामकाज गर्दै आउनुभएका शिक्षक शेख जहर अलिले आफ्नो कार्य ब्यस्तता भएको भन्दै प्र अ परित्यागको निबेदन बुझाए संगै यो प्रकृया अगाडि …

Read More »

Read More »

डा. सुवास चौधरी सकारात्मक सोचका धनी

पबन , रौतहट बैशाख , ०५ चन्द्रपुर हस्पिटल प्रा लिका संचालक तथा डाक्टर समेत रहनुभएका सुवास चौधरी सकारात्मक सोच राखी विभिन्न समयमा सामाजिक कार्यमा अग्रसर हुनु भै काम गर्ने डाक्टरको रुपमा परिचित हुनुहुन्छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने सोचाइ का साथ डाक्टर चौधरीले हस्पिटलमा ब्लड बैंक स्थापनाको लागि निरन्तर सक्रिय रहि , कोरोनाको समयमा समेत उच्च जोखिममा …

Read More »

मिथिला नगरपालिकाको आयोजना र त्रीरत्न परामर्शको सहयोगमा जनचेतना मुलक कार्यक्रम

पबन , फाल्गुन , १७ धनुषा स्थित मिथिला नगरपालिका ,११ मा बाल बिकास क्षमता अभिबृद्दि सम्बन्ध जनचेतनामुलक कार्यक्रम शुरु भएको छ । मिथिला नगरपालिका , ११ को आयोजना साथै त्रीरत्न परामर्श प्रा लिको सहयोगमा सन्चालित उक्त कार्यक्रम फाल्गुन १७”र १८ मिथिला नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ११ को तुलसीमा हुने सहयोगी सस्थाले जानकारी दिएको छ । आज बुधबार पहिलो दिनको …

Read More »

निकट समयमै गुजरा भित्र जमिनको कित्ता काट शुरु हुने

पबन , चन्द्रपुर , फागुन ०७ गते रौतहट स्थित गुजरा नगरपालिकामा भू–उपयोग वर्गिकरण र भू–उपयोग योजना तयारी सम्पन्न र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा एक विशेष कार्यक्रम बिच हस्तान्तरण गरिएको हो । इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोग र गुजरा नगरपालिकाको आयोजनामा सो कार्यक्रम आयोजन गरिएको थियो । नगरप्रमुख …

Read More »

साहको पहिलो पुण्यतिथिमा एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान

आर्यन साह रौतहट पुस २२ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.३ स्वर्गीय श्री हरदेव साहको पहिलो पुण्य तिथिमा एक महिलालाई सम्मान तथा वृक्षारोपण गरिएको छ । नेकपा युवा नेता सांसद प्रत्यासी किरन कुमार साहको प्रमुख आतिथ्य तथा पुर्व गाविस अध्यक्ष शिव दयाल साहको अध्यक्षतामा ३१ जना एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान गरेका छन् । नेपाल सरकारका पुर्व स.ब.अ तथा …

Read More »

मधेशमा जाडो बढ्यो : जनजीवन प्रभावित

महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित  पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ । जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरूको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति …

Read More »